धौलागिरि आधारशिविर जाने पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी साउन १ गते । धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण गरिएको छ । रघुगंगा गाउँपालिकाको ७ नम्बर वडा चिमखोलाको छरिबोट देखि घोप्टेओढार सम्म पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको १० लाख रुपियाँमा उक्त पदमार्ग निर्माण गरिएको हो । पहाडमा ढुंगाको सिँढीसहितको एक हजार पाँचसय मिटर पदमार्ग निर्माण … Continue reading धौलागिरि आधारशिविर जाने पदमार्ग निर्माण